‘खानाको स्वाद चाख्न बुटवलमा महोत्सव’

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:०० PM
बुटवल : थरीथरीका जातजातीहरुको पहिचानसँग जोडिएका खानाको स्वाद चखाउने उद्देश्य र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पाँच दिने खाना महोत्सव सुरु भएको छ। शुक्रवारदेखि बुटवलको देवीनगरस्थित रंगशालामा सञ्चालन भएको महोत्सवमा ५० भन्दा बढी खानाका स्टलहरु रहेका छन्।  होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक माधवकुमार खनालका अनुसार थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक परिकारको स्वाद चाख्न पाइने छ। नेपाली मौलिक खानाको स्वादस