काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाका बारेमा समीक्षा भएको छ।प्रधानमन्त्री तथा सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको परिषद्को ४४औँ बैठकमा समग्र सुरक्षा अवस्थाको सम्बन्धमा छलफल र समीक्षा भएको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।साथै, बैठकमा शान्ति सुरक्षा तथा अमनचयन र राष्ट्रिय सुरक्षालगायतका विषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिए। विपद् प्रतिकार्यको तयारीका वि