परराष्ट्रले भन्यो : प्रधानमन्त्रीको भ्रमणमा भारतसँग भएका सहमति कार्यान्वयन अघि बढिसके

  • शुक्रबार​ १२ मंिर २०८३ १०:२३ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी र निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय सुरू गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा प्रधानमन्त्री शाहको भारत भ्रमणका उपलब्धिलाई दुई देशका सरकार र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान काम अघि बढाइएको जनाएको हो। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको