राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल ?

  • शुक्रबार​ १२ मंिर २०८३ १०:२७ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा आज बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको हो । बैठकमा देशको वर्तमान शान्ति सुरक्षा, अमनचयनको अवस्था, राष्ट्रिय सुरक्षासँग सम्बन्धित चुनौती तथा सम्भावित जोखिमका विषयमा समीक्षा गरिएको थियो । त्यस्तै, प्राकृतिक विपद् तथा अन्य