डिला संग्रौलाको आग्रह : सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध सडक र सदनबाट प्रतिवाद थालौँ

  • शुक्रबार​ १२ मंिर २०८३ १०:३४ AM
काठमाण्डु-नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनविपरीत देखिएको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्। बुधबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, प्रहरी अनुसन्धानमा अवरोध र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएकी हुन्। ‘लोकतान्त्रिक मुलुकमा पत्रिकाको कार्यालयमै