काठमाण्डु– काठमाण्डु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति तथा कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी यही मङ्सिर १ देखि ११ गतेसम्म कार्यालयबाट भएका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले कार्यालयले यही मङ्सिर ८ गते जेनजी आन्दोलनका शहीद परिवार तथा