एनटी फाइबर सेवामा ग्राहकको आकर्षण बढ्दै, जडान प्रक्रिया छिटो बनाउने टेलिकमको तयारी

  • शुक्रबार​ १२ मंिर २०८३ ११:०९ AM
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एनटी फाइबर सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा लिन सकिने भएपछि सेवाको माग बढेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने तयारी भइरहेको छ । यसका लागि आवश्यक