प्रधानमन्त्री कार्यालयकाे ११ दिनको प्रगति : २९ कम्पनी कालोसूचीमा, तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो

  • शुक्रबार​ १२ मंिर २०८३ ११:०५ AM
काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो ११ दिनमा भएका कामकारबाही तथा प्रगति विवरण सार्वजनिक गरेको छ । मङ्सिर १ देखि ११ गतेसम्मको कार्यसम्पादन विवरण