पूर्वमुख्यसचिव एकनारायण अर्याललाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ । शुक्रबार अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको