सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा कसैले पार्टीको आधिकारिकताको दाबी गर्न नसक्ने बताए । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको… Continue reading कांग्रेसको विरासत स्वघोषणाबाट खोसिँदैन, पार्टी कसको हो भन्ने कुरा इतिहासले बताउँछ : महत