धरानमा आठौँ डीआईजीपी रनिङ कप फुटबल पुस ३ देखि

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:३६ AM
धरान : नेपाल प्रहरी स्कुल धरानको आयोजनामा आठौँ कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ । ‘फेयर प्ले फर फ्रेन्डसिप’ भन्ने नाराका साथ पुस ३ देखि ११