दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:४४ AM
कर्णाली : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो ।