काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भारतको दुईदिने भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग