उदयपुर : चौदण्डीगढी नगरपालिकामा नेपाल पूर्व प्रहरी संगठन नगर कार्यसमिति चौदण्डीगढीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा तथा संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष एवं अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विनोद सिंह