काठमाण्डु- नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको रकम मलेसिया पठाइएको प्रकरणलाई लिएर सभामुख डोलप्रसाद अर्याल (डीपी)को भूमिकामा पनि प्रश्न उठेको छ। उक्त प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित पक्राउ परिसकेका छन्। उक्त प्रकरणमा वर्तमान सभामुख एवम् तत्कालीन श्रममन्त्री अर्यालले पुरानो निर्णयलाई निरन्तरता दिएको देखिएको छ। नेपाल प्रहरीको