काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी सभापति गगन थापालाई खुलापत्र लेख्दै आफूले पार्टी छाड्नुको कारण सार्वजनिक गरेका छन् । बजगाईंले सामाजिक सञ्जालमार्फत तीन पुस्तादेखिको कांग्रेससँगको सम्बन्ध सजिलै नत्यागेको उल्लेख गर्दै पद नपाएर नभई पार्टीको राजनीतिक कार्यशैली र संस्कृतिसँग असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौ २०८२ मा बानेश्वरमा प्रहरीको