मोदीले बुझ्न नमानेको ईपीजी प्रतिवेदनबारे नेपालले के भन्यो ?

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:३५ AM
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष बुझाउने वातावरण बन्ने विश्वास व्यक्त गरेका हुन् । ‘ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त