रास्वपा सभापति लामिछानेले भेटेलगत्तै राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन पनि

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:५५ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन् । भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि उनी शीतल निवास पुगेका हुन् । भारतको दुईदिने भ्रमणमा जाने बेला भने प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग नभेटेको टिप्पणी हुँदै आएको थियो । अपराह्न ३ बजे शीतल निवास पुगेका प्रधानमन्त्री शाह र राष्ट्रपतिबीच भेटवार्ता जारी छ । आजै