नेप्से ८.५७ अंकले घट्यो, कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित

  • शुक्रबार​ १२ मंिर २०८३ १०:०३ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । बिहीबार पनि घटेको बजारले शुक्रबार समेत गिरावटलाई निरन्तरता दिएको हो। यस दिन कारोबार रकम पनि घटेको छ । शुक्रबार कुल १ करोड ३१ लाख ९८ हजार कित्ता सेयर