काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहकले अब मोबाइल बैंकिङ एपबाटै भर्चुअल क्रेडिट कार्ड लिन सक्ने भएका छन् । यसका लागि नेपाल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यसले ग्राहकलाई नगदरहित कारोबार गर्न थप