संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:२३ AM
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ। भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग काठमाडौंमा भएको उच्चस्तरीय द्विपक्षीय बैठकको भिडियो तथा तस्बिर व्यक्तिगत फेसबुकबाट सार्वजनिक गरेको विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्रोतका अनुसार श्रेष्ठले दिएको जवाफ चित्तबुझ्दो नभएपछि १२ घण्टे स्पष्टीकरण सोध्ने विषयमा छलफल भइरहेको