काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन् । साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसअघि आजै… Continue reading प्रधानमन्त्री बालेन र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के भयो छलफल ?