काठमाडौं । शेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । अघिल्लो दिन बिहीबार पनि नेप्से १०.८९ अंकले घटेको थियो । बजारमा गिरावट आएसँगै कारोबार रकमसमेत घटेको छ। बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको शेयर… Continue reading लगातार दोस्रो दिन घट्यो शेयर बजार, २०३ कम्पनीको मूल्य ओरालो