पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

  • शुक्रबार​ १२ मंिर २०८३ १०:०३ AM
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतमा भएको बहसपछि अदालतले अर्याललाई चार दिन थुनामा राख्न अनुमति दिएको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। प्रहरीले उनलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार नै… Continue reading पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति