भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:५८ AM
भोजपुर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ । प्राधिकरणले विद्युतीकरण पुग्न सकेको जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, गैरीगाउँमा विद्युतको पहुँच पुर्याएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुर अन्तर्गत ११ केभी प्रशारण लाइनबाट २५ घर परिवारमा विद्युत लाइन बल्न सुरु भएको प्राबिधिक कर्मचारी काजीमान राईले जानकारी दिए । उनले प्राधिकरणबाट लगेका २५ मिटर स्थानीयको घरमा जडान भई सकेको बताए । त्यहाँ नयाँ ट्रान्सफरमर जडान गरी विद्युत सेवा सुचारु गरिएको हो । विद्युतको पहुँच पुगेसँगै ... The post भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली appeared first on Kalika Khabar.