होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासीको थाल बजाएर विरोध

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:१५ AM
भक्तपुर : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारले थाल बजाएर विरोध प्रदर्शन गरेका छन् । सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले भवन परिसरमा थाल बजाउँदै र प्लेकार्ड बोकेर विरोध जनाएका हुन् । सरकारले सूचना