भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरिरहेको छ । प्राधिकरणले विद्युतीकरण पुग्न सकेको जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, गैरीगाउँमा