वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको संलग्नता न्यून रहेको दाबी गरेका छन् । फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीन र रुसले इरानलाई सीमित मात्रामा सूचना उपलब्ध गराएको