नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:०० PM
काठमाडौं : डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसा (Visa) ले हालै काठमाडौँमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टमलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोर्होयाएको छ। विश्वासः  विश्वलाई अगाडि बढाउने शक्ति (Trust that Moves the World Forward) भन्ने मूल नाराका साथ सम्पन्न यस कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका २०० भन्दा बढी नेतृत्वक