अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरलाई मुक्तिनाथ दर्शन

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:०० PM
काठमाडौं : अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ।गत जेठ तथा असार महिनामा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस यात्रामा सहभागी गराइएको थियो।तीन दिनसम्म सञ्चालन भएको उक्त यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए। यात्राले सहभागीहरूलाई धार्मिक आस्था, प्राकृतिक