प्रधानमन्त्री बालेनको सन्देश बोकेर राष्ट्रपति भेट्न शीतल निवासमा रवि

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:२७ AM
काठमाण्डु- सामन्यता प्रधानमन्त्री कुनै देशको औपचारिक भ्रमणमा जानुअघि र आएपछि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा छ । तर वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर ६ र ७ गते भएको आफ्नो भारत भ्रमणबारेमा राष्ट्रपति रामचन्द्र पौडेलसँग कुनै किसिमको छलफल र परमार्श गरेनन्। भ्रमणमा जानुअघि र आएपछि पनि उनले राष्ट्रपतिलाई कुनै महत्व दिएनन्। अझ उनी प्रधानमन्त्री भइसकेपछि राष्ट्रपतिसँग औ‍पचारिक