मलेसिया प्रकरणः डोलप्रकाशका लागि आकर्षित हुन सक्छ सुडान प्रकरणको नजिर

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:५४ AM
काठमाण्डु– नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको रकम मलेसिया पठाइएको प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि लागेको आरोप र सोही प्रकरणमा सभामुख डीपी अर्यालको भूमिका फरक हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले तत्कालीन मन्त्रीद्वय यादव र कुँवर तथा पूर्वमुख्यसचिव अर्याललाई पक्राउ गरेको छ । रायको