भारतबाट १५० मेगावाट बिजुली किन्न विद्युत् प्राधिकरणले माग्यो बोलपत्र

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:३६ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग बोलपत्र मागेको छ । प्राधिकरणले चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने उद्देश्यले भारतका विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको हो । यसका लागि प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले नोभेम्बर २७ मा सूचना जारी गर्दै भारतका श्रेणी १,