दशौँ राष्ट्रिय खेलकुद : कोशी प्रदेशले लुम्बिनीलाई ४–१ गोलले हरायो

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०५ AM
कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आज भएको खेलमा कोशीले शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । कोशीको जितमा मिलन राईले दुई गोल गरे । उनले खेलको १२औँ र ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका