प्रविधि र एआई क्षेत्रमा सहकार्य खोज्दै इजरायली प्रतिनिधिमण्डल नेपालमा
शुक्रबार १२ मंिर २०८३ ०८:३० AM
इजरायलको सूचना प्रविधि (आईटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको छ। इजरायलस्थित नेपाली दूतावासको सहजीकरणमा नोभेम्बर २४ देखि २६ सम्म