भैरहवा हवाइमार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा कस्तो प्रभाव हुन्छ ?
शुक्रबार १२ मंिर २०८३ ०९:०८ AM
रूपन्देही / गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्ने लामो समयदेखिको प्रतीक्षाबीच नेपाल र भारतबीच भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि रूपन्देहीसहित समग्र