“गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी व्यवस्थापनको अध्ययनका लागि गठित उपसमिति” ले प्रतिवेदन सरकारी लगानी व्यवस्थापन समितिसमक्ष पेश गरेको छ। बागलुङ क्षेत्र नं. १ का संघीय सांसद सुशील खड्काको संयोजकत्वमा गठित प्रतिवेदनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष प्रतिवेदन पेश गरेको हो। प्रतिवेदनमा गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल The post गोरखकाली रबर उद्योग पुन: सञ्चालनका लागि रेभिन्यू-बेस्ड फाइनान्सिङ मोडल सिफारिस appeared first on Businesspana.