अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा’ सम्पन्न

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:५२ AM
अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको छ । गत जेठ तथा असार महिनामा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत तोकिएको बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस यात्रामा सहभागी गराइएको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा The post अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा’ सम्पन्न appeared first on Businesspana.