गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् । बाढीले बंगुर, बाख्रा तथा कुखुरापालन फार्ममा क्षति पु¥याएपछि हराएका पशुका अवशेष खोज्न स्थानीय सक्रिय भएका हुन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्थानीय फूलबहादुर तामाङले भदौ १० गते आएको बाढीले क्षति पु¥याएका क्षेत्रमा पशुका