नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०४ AM
नेपाल र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने तथा सुरक्षित रूपमा हटाउने विषयमा विशेषज्ञस्तरीय अनुभव आदानप्रदान हुने भएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत दुवै देशका सैन्य विशेषज्ञले संयुक्त रूपमा काम गर्ने भएका हुन् । अभ्यासमा अमेरिकी