काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाटसम्म विद्युत् खरिद गर्न प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। यसपटक प्राधिकरणले विगतमा भारतीय पक्षले कम मूल्यमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पछि बजारमा मूल्य बढेको भन्दै सम्झौता गर्न अस्वीकार गरेपछि प्रतिस्पर्धात्मक प्रक्रियाबाटै खरिद गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार यसअघि भारतीय पक्षले कम… Continue reading भारतबाट १५० मेगावाट बिजुली किन्न अधिकतम दर तोकेरै प्राधिकरणले माग्यो प्रस्ताव