बैंकर्स संघको नेतृत्वमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा चयन भए कुमारी बैंकका सीईओ रामचन्द्र खनाल

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:३० AM
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार काठमाडौंस्थित होटल मर्क्युरमा सम्पन्न ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो। यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिइएको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन… Continue reading बैंकर्स संघको नेतृत्वमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा चयन भए कुमारी बैंकका सीईओ रामचन्द्र खनाल