काठमाडौं। नेपाल बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकका ग्राहकले भौतिक क्रेडिट कार्ड नबनाई मोबाइल बैंकिङ एपबाटै डिजिटल क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने भएका छन् । नयाँ सेवाअन्तर्गत नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । डिजिटल माध्यमबाटै… Continue reading नेपाल बैंकले ल्यायो फोनपे भर्चुअल क्रेडिट कार्ड, ४५ दिनसम्म ब्याज नलाग्ने