सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने, अश्लील सामग्री सार्वजनिक गर्ने, धम्की दिने तथा ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय,… The post सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ appeared first on Technology Khabar.