प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितका मुद्दा उठाउन असफल : पोखरेल

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:२७ AM
पोखरा : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषय उठाउन असफल भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सीमा