मलेसिया श्रमिक ठगी प्रकरण : अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:३३ AM
काठमाडौं : मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिल कार्यालय उपस्थित गराइएको छ । मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा अर्याल