लुम्बिनीका निषेधित क्षेत्रमा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:५३ AM
लुम्बिनी : लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप