काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको नेपाली र चिनियाँ मुद्रासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा काठमाडौं आउँदै