म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:०० PM
काठमाडौं : मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।प्रहरी हिरासतमा रहेका अर्याललाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय लगिएको हो।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार अर्याललाई पक्राउ गरेको हो।ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।समझदारीपत्र र कानुनी प्र