म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याललाई अदालत लगियो

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:५९ AM
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालतमा उपस्थित गराएको हो । सीआईबीका एक अधिकारीका अनुसार अर्याललाई थप समय हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति मागिएको छ । प्रहरीले उनलाई भारतबाट पक्राउ गरी मंसिर १० गते नेपाल